युएईमा पनि स्वास्थानी साङ्गे गरीने

दुबई, फेब्रुअरी १५ – आफ्नो जन्म भुमि छोडेर रोजगारीको शिलशिलामा युएईमा रहेका लुम्बिनी जिल्लाबासीहरुको साझा संस्था लुम्बिनी व्येलफेएर सोसाईटी महिला विभागले स्वास्थानीको साङ्गे गर्ने भएका छन् ।

सोसाईटीले आउँदो २६ फेब्रुअरी २०१६ का दिन दुबईको होटेल एभरेस्टमा एक कार्यक्रमको आयोजना गरि स्वस्थानी साङ्गे मनाउने भएको हो । लुम्बिनी व्येल्फ़र सोसाईटीले युएईमा कार्यरत सम्पूर्ण नेपालीलाई नेपालमा प्राचिनकाल देखि नै चल्दै आइरहेको संस्कृतिलाई प्रवाशमा पनि झल्काउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको र आफ्नो कला संस्कृति सदैब जोगाइ राख्ने एक सुचना मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *