फेसबुकबाट

तस्बिरमा देखिएकी यी बालिका अस्मिता खरेल हुन् । उनी बोल्न र सुन्न सक्दिनन् । फरक क्षमता अर्थात सुस्त श्रवण भएकी बालिका हुन् यिनी ।

चारपानेदेखि उनी शिक्षा लिन कनकाई उच्च मा.वि., सुरुंगा धाउँछिन् ।12669557_575365419285352_8771576303908268460_n

‘हामीलाई गाडीले चडाउँनै मान्दैन’, कापीमा मैले लेखिदिएको एक प्रश्नको जवाफ उनले दिइन्, ‘विहान ९ बजेदेखि बाटोमा निस्किएर बस्छौं । अरु ठूलो मान्छेहरु गाडीमा चढ्दा लुसुक्क छिर्नु पर्छ ।’

आज विहान उनी र उनी जस्ता फरक क्षमता भएका बालबालिकाहरुसँग समय विताइयो । कापीमा लखेरै उनीहरुको कथा, व्यथा बुझियो । चाँडै तपाईंहरु माँझ पनि उनीहरुको कथा ल्याउने छु ।

गौरब पोखरेलको फेसबुकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *